मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ। जस अन्तर्गत सुरुआती दुई चरणका सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ। यसअघि एन्फाले आयोजना…