ए डिभिजन लिग आजबाट, उद्घाटन खेलमा फ्रेण्ड्सलाई सातदोबाटोको चुनौती

शीर्ष डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।  साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जीतका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन्।  सातदोबाटो युथ क्लब यसै सिजन भएको…

Logo