इन्डियन प्रिमियर लिग (आइपिएल) आईसीसी टी-२० विश्वकप २०२१ अघि खेलिएको थियो। अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर पनि आईपीएलको १४औँ सिजनमा सहभागी थिए। उनी सनराइजर्स हैदरावाद टिमका कप्तानसमेत थिए। तर, आफ्नो र टोलीको खराब प्रदर्शनका कारण कप्तानी छोड्न उनी बाध्य भए। एसआरएचको कप्तानी केन विलियम्सनलाई दिइएको थियो। यूएईमा भएको आइपिएल २०२१ को दोस्रो लिगमा पनि उनी आफैँ टोलीबाट…