फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ। बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पिएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो। च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पिएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो। यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस झरेका स्पेनिस…