आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको हो । आयोजक युएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ । अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टी-२० विश्वकप ग्लोबल छनोटमा स्थान…