इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ। बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे। टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो। भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नै पोष्टमा गोल गर्दा टोटनहमले १–० को अग्रता पायो। ६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले…