भारतकी अन्तर्राष्ट्रिय महिला हकी खेलाडीद्वारा आत्महत्या

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० साउन ।भारतको राष्ट्रिय महिला हकी टिमकी एक सदस्य ज्योति गुप्ताले आत्महत्या गरेकी छन् । उनको शव पंजाब राज्यको हरियाणास्थित रेवाडी रेल्वे स्टेसननजिकै फेला परेको थियो ।स्थानीय मानिसहरूका अनुसार, बीस वर्षीय ज्योतिले सामुन्नेबाट आइरहेको रेलका अगाडि पुगेर आफ्नो प्राण गुमाएकी थिइन् ।पंजाबको सोनीपत जिल्लामा बसोबास रहेको ज्योतिको शव स्थानीय मानिसहरूले रेल्वे…

Logo