केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ जेठ ।क्याम्पियन एकेडेमीद्वारा आयोजित रियो एसईई फुटसल प्रतियोगिताको उपाधि पद्मोदय माविले जितेको छ ।लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीको मैदानमा मंगलबार भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित ग¥यो ।विजयी टिमका लागि आशिष सोनामले २ तथा गौरव कार्की र अनिश कार्कीले १–१ गोल गरे । ताहचलका विजेन खड्का र सुजन…