श्रीलंकाविरुद्ध टेस्ट शृंखलामा भारत क्लिन स्विपनजिक

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ साउन ।श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको भारत र श्रीलंकाबीच जारी टेस्ट क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट म्याचमा भारत शृंखला क्लिन स्विप विजयको नजिक पुगेको छ । म्याचको दोस्रो दिनको खेल सकिँदा श्रीलंका फलोआन झेल्दै १९ रनमा १ विकेट क्षतिको स्थितिमा छ ।फलोआन बचाउनकै लागि मात्र पनि श्रीलंकालाई अझै ३३३…

Logo