महेन्द्रनगर युनाइटेड : आफ्नो ठाउँको शाख जोगाउन बनेको क्रिकेट टिम

भीमदत्तनगर |गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए।भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो।यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो। जिल्लाका खेलाडी र क्रिकेटप्रेमी निराश थिए। उनीहरुलाई निराश हुन नदिन…

Logo