ईपीएलः चितवनद्वारा विराटनगर २ विकेटले पराजित

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।  टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।  चितवनको जितमा राजेश पुलामीले अविजित रहदै…

Logo