स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेमाथि जित दर्ता गरेकाे छ । आइतबार भएको खेलमा बार्सिलोनाले ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे, लुक डी जोङ र अन्सु फातीले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा डीपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा जोङले गोल गर्दै…