कीर्तिमानी खेलमा रोनाल्डोले गोल गर्दा युनाईटेड विजयी

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।  भिल्लाविरुद्धको खेल्दै  रोनाल्डो १७८ औं च्याम्पियन्स लिग खेल्ने खलेाडी बन्दै कीर्तिमान बनाएका हुन् ।  रोनाल्डोकाे उक्त कीर्तिमानी खेलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति युनाईटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ५३ औं…

Logo