यूईएफए च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड विजयी भएकाे छ । समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोले एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २० औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा फ्रान्क केसीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मिलान १० खेलाडीमा समेटियो…