छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनल खेलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यू डायमन्ड च्याम्पियन बनेको हो । न्यू डायमन्डले एपीएफमाथि २४-२६, २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो । पहिलो सेट…