ईपीएलः पोखराको जीतमा काठमाडौंको प्लेअप कठिन

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले जीत निकालेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार पोखराले काठमाडौं किङ्स–११ लाई डीएल पद्दतिको आधारमा १४ रनले हराएको हो। यस हारसँगै काठमाडौंको प्लेअफ कठिन बनेको छ । पोखरा भने यसअघि नै प्लेअप पुगिसकेको छ । काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले…

Logo