इटालीको अपराजित यात्रामा स्पेनले लगाइदियाे पूर्णविराम

लगातार ३७ खेलसम्म अपराजित बन्दै विश्व रेकर्ड बनाएको इटालीको अपराजित यात्रालाई स्पेनले पूर्णविराम लगाइदिएको छ।  गएराति युईएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा स्पेनले इटालीलाई उसकै घरेलु मैदानमा २–१ गोलले स्तब्ध पारेको हो।  जीतसँगै स्पेन नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । स्पेनका लागि फेरान टोरेसले १७ औं र ४५ औं मिनेटको अन्तिम समयमा गोल गरेका थिए। …

Logo