सन्दीप लामिछानेले क्रिकेट इतिहासमा अर्को सफलता हात पारेका छन् । उनी आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा उनलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको मनोनयनमा उनीसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र…