ईपीएल उपाधिका लागि आज चितवन र पोखरा भिड्दै, कसले मार्ला बाजी?

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज हुँदैछ। उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन्। खेल मध्याह्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउने छ।  यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो। दोस्रो…

Logo