काभ्रे निवासी सेनाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन्। फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगिताका लागि पनि उनी निर्णायकमा छनोट भएका छन्। एसियन तेक्वान्दो…

Logo