पुरुष साफ च्याम्पियनसिप अन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा बंगलादेशले नेपालविरुद्ध १–० को अग्रता बनाएको छ । बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका हुन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स…