दोस्रो हाफको सुरुमै भारतको दुई गोल, नेपाल दबाबमा

भारतले दोस्रो हाफको सुरुमै २ गोल गरेको छ। खेलको ४८ औं मिनेटमा सुनिल क्षेत्री र ४९ औं मिनेटमा सुरेश सिंहले गोल गरेका हुन् । पहिलो हाफ सकिंदा दुवै पक्षबाट कुनै गोल भएको थिएन।  दोस्रो हाफको सुरुमै नेपाल दबाबमा छ । नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु…

Logo