छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एकपटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दैछ। ताजकिस्तानमा हुने छनोटका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ। नेपाली टोलीले एन्फा कम्प्लेक्समा एक महिनाको तयारी गर्दै ताजकिस्तान प्रस्थान गरेको हाे। ताजकिस्तान प्रस्थान गरेको…