बार्सिलोनासँग फातीको ६ वर्षे सम्झौता नवीकरण

युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन्। बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन्।  बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो (८४६ मिलियन पाउन्ड) मा सम्झौता गरेका हुन्। सम्झौता २०२७…

Logo