मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आएको भएको खेलमा एफई खुमलटार भेट्रान र विजय यूथ क्लब हेटौँडा भेट्रानले जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नं १४ लाई पराजित गर्दा अर्को खेलमा विजय यूथ हेटौँडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो । खुमलटारले ललितपुरलाई ४–१ हराउँदा अर्को…