फर्पिङको जीतमा निरोजको ४ गोल

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ। फर्पिङको जीतमा निरोज श्रेष्ठले चार गोल गरेका छन्। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० ले हराएको हो। यस्तै, गणेश लावतीले ३, निरकुमार राईले २ तथा अनिल गुरुङ्ग र सल्यान खड्गीले समान १–१ गोल गरे। फर्पिङका गणेश लावती प्लेअर अफ…

Logo