अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री)एसियन कप छनोट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली भोलि ताजाकिस्तान प्रस्थान गर्दैछ । सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा…