सर्वाधिक पुरस्कार राशीको डीपीएल–२ को तयारी तीब्र

कैलाली धनगढीमा हुने सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को तयारी तीब्र रुमा अगाडी बढेको छ । प्रतियोगिता शुरु हुन दश दिन मात्र बाँकी रहँदा खेल मैदानमा पिचको काम करिब सकिएको छ ।दुई महिना लगाएर मैदान निर्माणको काम सकिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका संयोजक सुभाष शाहीले बताए । अहिले खेल मैदान स्थलमा अस्थायी…

Logo