रियल माथि बार्सिलोनाको शानदार जित

काठमाडौं,९,पुसम्याड्रिड ला लिगा अन्तर्गत घरेलु मैदानमा हिजो बार्सिलोनासँग भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । खेलको पहिलो हाल्फ बराबरीमा सकिए पनि दोस्रो हाल्फमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।त्यसपछि रियलका कार्भाजलले डि बक्समा…

Logo