बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगमाथि फराकिलो जित निकालेको छ । बायर्नले घरेलु टोलीमाथि ४–१ को फराकिलो सफलता हात पारेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक गोल गरे । घरेलु टोलीका कोनराड लेइमारले एक गोल फर्काए । जीतपछि अपराजित बायर्न ४ खेलबाट १० अंक…