नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार भएको हो। एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमा रहेको थियो। एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन्। आईसीसी विश्वकप क्रिकेट…

Logo