उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तानको ताश्केन्त पुगेका नेपाली टोलीका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको हो। उज्वेकिस्तान पुगेपछि नेपाली टिमको पीसीआर गरिएको थियो। र, बुधबार आएको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि अब नेपाली टिमले प्रशिक्षण थाल्ने…