एएफसी महिला एसियन कप: खेलाडीको नियमित कोरोना परीक्षण, दर्शकले प्रवेश नपाउने

एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ। यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ। अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन। टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन्। बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य…

Logo