माल्मोविरुद्ध युभेन्ट्सकाे सहज जित

युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ । पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । जीतसँगै समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर…

Logo