बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगमाथि फराकिलो जित निकालेको छ । बायर्नले घरेलु टोलीमाथि ४–१ को फराकिलो सफलता हात पारेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक गोल गरे । घरेलु टोलीका कोनराड लेइमारले एक गोल फर्काए ।
जीतपछि अपराजित बायर्न ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा यथावत छ । लाइप्जिग ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।





























प्रतिक्रिया