एशिया कपमा सहभागी हुने युवा क्रिकेटर नेपाल फर्किए

काठमाडौँ, २१ कात्तिक । मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि (यू–१९) युवा क्रिकेट टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । नेपाली युवा क्रिकेट टोली मैत्रीपूर्ण खेल बंगलादेशमा खेलेर सोमवार स्वदेश फर्किएको थियो ।पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा पुगी तीन अभ्यास खेल खेलेर नेपाल आइपुगेको टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए…

Logo