टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपालका चार खेलाडी परेका छन् ।  नयाँ वरियताअनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरियता सुधार भएको छ  । ब्याटिङ वरियतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।  नेपालका पूर्व कप्तान पारस खड्काको वरियता यथावत रहेको छ…

Logo