गोलकिपर विशालले गरे राष्ट्रिय टिममा डेब्यु

भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् । किरणको स्थानमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् । लामो समय राष्ट्रिय टिममा रहेपनि विशालले डेब्युको अवसर पाएका थिएनन् । विशाल राष्ट्रिय टिमका अभागी खेलाडी मानिन्थे । किरण चेम्जोङको…

Logo