जोकोभिच र एलेक्सजेन्डर युएस ओपनको क्वाटरफाइनलमा

विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिच र जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार बिहान भएको चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीलाई पराजित गर्दै जोकोभिचले क्वाटरफाइनलको यात्रा गरेका हुन्। पहिलो सेट गुमाएको जोकोभिचले पुनरागमन गर्दै जीत निकालेका हुन्। उनले जेनसनमाथि १–६,६–३,६–२ र ६–२ को सेटमा जीत निकाले । ३४ वर्षीय जोकोभिच कीर्तिमानी…

Logo