नेपाल–भारत मैत्रीपूर्ण खेलको पहिलो हाफ : गोलरहित बराबरी

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टिमबाट गोल हुन सकेन। यसअघि बिहीबार यि दुई टिमबीचको खेल १–१ को बराबरीमा सकिएको थियो।   

Logo