रोनाल्डोविना खेलेकाे खेलमा पोर्चुगल विजयी

रोनाल्डोविना खेलेकाे खेलमा पोर्चुगल विजयी

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता तथा कप्तान क्रिस्टियानो रोनाल्डोविना नै पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कतारमाथि सहज जीत हात पारेको छ ।

पोर्चुगलले फिफा विश्वकप २०२२ को आयोजक कतारमाथि ३–१ को सहज जित हात पारेको हो । पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले गोल गर्दा कतारका एडिलकारिम हसन फाडाल्लाले एक गोल फर्काए ।

Skip This
Skip This
Logo