फिफा विश्वकप छनोटमा नर्वेको जीत

फिफा विश्वकप छनोटमा नर्वेको जीत

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नर्वेले जित निकालेको छ। शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोल अन्तरले पराजित गरेको हो।

नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरे। खेलको २० औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६६ औं मिनेटमा मोहमदले गोल गर्दै नर्वेलाई २-० को जित दिलाए। यस जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ। समूह जी को नर्वे शीर्ष स्थानमा रहेको छ।

 

Logo