राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण चेसमा पायनियर च्याम्पियन

केन्द्रबिन्दु डेस्क ।  काठमाडौं, २८ जेठ ।१३ औ राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगितामा पायनियर स्कुल पहिलो भएको छ । पायनियरले आठमध्येका चार स्पर्धामा पहिलो स्थान हात पारेको हो ।यु–१६ मा पायनियरका सुदिप तामाङ पहिलो भए । त्यस स्पर्धामा हिमालयन स्कुल भक्तपुरका निकेन कुसाथा दोश्रो तथा किम्सका प्रमित अमात्य तेश्रो भए ।छात्र यु–१० मा…

Logo