फिफा विश्व कप–२०२६ आयोजना गर्न अमेरिका, क्यानडा र मेक्सिकोको बिड

फिफा विश्व कप २०१८ का लागि पाँचै महादेशमा छनोट चरणका खेलहरू अगाडि बढिरहेका बेला अमेरिका, क्यानडा र मेक्सिकोले आगामी २०२६ मा सम्पन्न हुने फिफा विश्व कप आयोजना गर्ने अधिकारका लागि संयुक्त निवेदन (बिड) विश्व फुटबलको सर्वोच्च संस्था फिफामा पेस गरेका छन् । ‘युएस सकर’ लाई उद्धृत गर्दै जारी भएको समाचारअनुसार अमेरिकी फुटबल (सकर) संघका अध्यक्ष…

Logo