काठमाडौँ, २९ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहिवार सार्वजनिक गरेको फिफा बरियता क्रममा नेपाल ६ स्थान तल झरेको छ ।नेपाल ६ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको कारण नेपाल फिफा बरियतामा पनि…