१२ वर्षपछि घरमै हार्‍याे भारत, सिरिज न्युजिल्याण्डलाई

काठमाडौं । भारतले १२ वर्षपछि घरेलु भूमिमा न्युजिल्याण्डसँगको टेस्ट सिरिज गुमाएको छ । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको दोस्रो टेस्टको तेस्रो दिनमा नै १ सय १३ रनको भारी अन्तरले पराजित भएसँगै भारतले एक खेल अगावै टेस्ट सिरिज गुमाएको हो । ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारत २ सय ४५ रन बनाउँदै अल…

Logo