काठमाडौं। अफ्रिका कप अफ नेशन्समा गुएना र कंगोले क्वाटरफाइनलमा पुगेका छन्। आइतबार राति भएको खेलमा इक्युटोरियल गुएनालाई १–० गोल अन्तरले पराजित गर्दै गुएनाले अन्तिम ८ मा स्थान पक्का गर्दा कंगोले इजिप्टलाई पेनाल्टीमा ८–७ गोल अन्तरले पराजित गरेकाे हाे। यी दुवै टोलीले अन्तिम ८ मा स्थान पक्का गरे। इक्युटोरियल गुएना ५५ औं मिनेटमा १० खेलाडीमा समेटिएको…