काठमाडाैं । आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले कमजोर ब्याटिङ सुरुवात गरेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा जारी खेलको पहिलो १० ओभरको पावर प्लेमा नेपालले तीन व्याटरलाई सस्तैमा गुमाएको हो । चौथोओभरको दोस्रो बलमा नेपालले भरपर्दा ब्याटर ओपनर अर्जुन कुमाललाई गुमायो । तीव्र गतिका बलर…