भारतमा कोरोना सङ्क्रमित घटे, मृतककाे संख्या भने बढ्याे

भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ। यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो। गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८…

Logo