म्यान्मारकी नेतृ सुकी फेब्रुअरी १ पछि पहिलोपटक अदालतमा उपस्थित

म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा उपस्थित भएकी छिन्। गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यस यता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो। उनका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सु कीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि…

Logo